इजरायलले हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Smoke billows during Israeli bombardment in Rafah in the southern Gaza Strip on December 12, 2023, amid ongoing battles between Israel and the militant group Hamas. (Photo by MAHMUD HAMS / AFP) (Photo by MAHMUD HAMS/AFP via Getty Images)

बीरगंज-२८ मङ्सिर //मधेस एक्सप्रेस

इजरायलले हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै अन्तिम अवस्था र जित नहुन्जेलसम्म लड्ने बताउनु भएकाे बीबीसीले जनाएको छ ।

यस्तै, इजरायली विदेश मन्त्री एलि कोहेनले तत्कालका लागि युद्धविराम हुनु भनेको हमासका लागि उपहार भएको र यसले इजरायलमाथि फेरि खतरा उत्पन्न गर्ने बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले अन्तर्राष्ट्रिय समुदायको समर्थन गुमाइरहेको टिप्पणी पछि इजरायलको यो भनाइ सार्वजनिक भएको हो । 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >