१० क्विन्टल भन्दा धेरै गाजासहित सप्तरीबाट एकजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Messenger_creation_bfd44ce0-62ed-4431-90fb-01d1d3829e13_bAgx2dI2f7

बीरगंज – दश क्विन्टल भन्दा धेरै गाजासहित सप्तरीबाट विशेष राई पक्राउ परेका छन् । खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुरमा बालुवा लोड गरिएको टिपरभित्र लुकाइरहेको १ हजार ६ किलो गाँजासहित धनकुटाको शहीदभूमी गाउँपालिकाका विशेष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो ।

को १ ख ५८३१ नम्बरको टिप्परमा बालुवा मुनि ठूलो परिमाणको गाँजा रहेको सूचनाका आधारमा प्रहरीले जाँच गरेको थियो । पक्राउ परेका राईको साथबाट एक लाख रुपैयाँसमेत बरामद भएको छ  । राई देखिने पात्र मात्रै भएको र यसमा ठूलो गिरोहको संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >