१० क्विन्टल भन्दा धेरै गाजासहित सप्तरीबाट एकजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Messenger_creation_bfd44ce0-62ed-4431-90fb-01d1d3829e13_bAgx2dI2f7

बीरगंज – दश क्विन्टल भन्दा धेरै गाजासहित सप्तरीबाट विशेष राई पक्राउ परेका छन् । खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुरमा बालुवा लोड गरिएको टिपरभित्र लुकाइरहेको १ हजार ६ किलो गाँजासहित धनकुटाको शहीदभूमी गाउँपालिकाका विशेष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख, प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो ।

को १ ख ५८३१ नम्बरको टिप्परमा बालुवा मुनि ठूलो परिमाणको गाँजा रहेको सूचनाका आधारमा प्रहरीले जाँच गरेको थियो । पक्राउ परेका राईको साथबाट एक लाख रुपैयाँसमेत बरामद भएको छ  । राई देखिने पात्र मात्रै भएको र यसमा ठूलो गिरोहको संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >