आमाबुबाले छोरीको ससुराली जादा छोरी फासो लगाएको अवस्थामा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1706462107

बीरगंज – १५ माघ आमाबुबाले छोरीको ससुराली जादा छोरी फासो लगाएको अवस्थामा

आमाबाबुले छोरीको ससुराली जादा गौर नपा वडा नं ४ गढवा टोलमा माघ १२ गते शुक्रबारका दिन दिउँसो २ बजेको क्रममा 
 अन्तिम भेट घाटीमा फासो लगाएर हत्या भएको अवस्थामा भेटिए ।
मेरो छोरीको आत्महत्या होइन, ससुराली पक्षले दाईजोमा पलंग, कुर्सी, टेबल र ५० हजार रकम नदिएको कारणले छोरीको श्रीमान, सासू र ससुरा मिलेर हत्या गरि आफू प्रहरी/प्रशासनबाट बाच्न यसरी भुमिमा खुट्टा पुरै छोयिएको अवस्थामा झुन्डयाई आत्महत्या भनिरहेको पीडित आमाले आरोप लगाएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >