३६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_ORG_1706610935043

वीरगञ्ज – १६माघ । सशस्त्र प्रहरी पर्साले ३६ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका– १६ स्थित भुटनदेबी मन्दिर पछाडीबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सुरक्षा टोलीले विशेष सूचनाका आधारमा चेक जाच गर्ने क्रममा सिमावर्ति ईलाकामा अबैधरुपमा दशवटा साईकलमा लोड गरी ल्याउँदै गरेको कस्मेटिक र जुत्ता बरामद बरामद गरेको हो ।

कस्मेटिक र जुत्ता बरामदको भन्सार दाखिला मूल्य रु ३६ लाख ३९ हजार ९०० बराबरको आवश्यक कारबहीको लागि वीरगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >