बीरगंज – १९ माघ युवा पत्रकार साहले पाँच हजार ब्लैंकेट वितरणगर्ने प्रतिबद्धता

रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं४ निवासी तथा नेपाल टेलिभिजनका रौतहट सम्वादाता युवा पत्रकार सणधिर साहले नेपाल सरकार को सम्बन्धित निकाय बाट गरिब, निमुखा जनता लाई ब्लैंकेट वितरण गरेका छन् । अगामी दिनमा अझै गरिब निमुखा जनताहरु पाँच हजार ब्लैंकेट वितरणगर्ने प्रतिबद्धता गरेका छन् । सो युवा पत्रकारलाई जनताहरुले आशिर्वादका साथ माया प्रेम दर्साएका छन् ।


