लागुऔषधसहित वीरगन्जका एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20240205_101404-960x540

वीरगन्ज २२ , माघ। वीरगन्जमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसाैनी घर भएका१८ वर्षीय राकेश दास तत्वा रहेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित सडकमा प्रहरीले चेकजाँचको क्रममा तत्वालाई लागु ओैषधसहित पक्राउ गरेको हो।

उनको साथबाट लागु ओैषध ओनेरेक्स ३७ बोत्तल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

तत्वालाई प्रहरी हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >