सशस्त्र प्रहरी बल पर्सा द्वारा ५७४० के.जी. प्याज बारमद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot-2024-02-07-194441

बीरगंज – २४ माघ | सशस्त्र प्रहरी बल पर्साले आज धेरै मात्रामा अवैध प्याज बरामद गरेको छ । बिरगंज महानगरपालिका-१९ स्थित अलाै तथा ड्राईपाेर्ट ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्सा ले ५७४० के.जी. प्याज सहित गाडि नियन्त्रणमा लिएको जनाएको छ।

सीमा सुरक्षा गुल्म अलाै र बिओपि ड्राईपाेर्टबाट खटिएकाे सशस्त्र प्रहरीको गस्ति टाेलीले चेकजांच गर्ने क्रममा अबैध रूपमा भन्सार छलि ल्याइ रहेको प्रदेश २-०३ ००१ च -६२०३ र प्रदेश २-०३ ००१ च ५९३५ नम्बरकाे २ वटा पिकअप गाडीमा नियन्त्रणमा लिएको छ।गाडि सहित प्याजको मूल्य रू ४२,२९,६००।-अक्षरूपि (बयालिस लाख उनन्तीस हजार छ सय) रहेको छ । उक्त गाडी लाई ५७४० के.जि. प्याज सहित आवश्यक कारवाहीकाे लागि बिरगंज भन्सार कार्यालयमा बुझाएकाे सशस्त्र प्रहरीका डिएसपी संगम श्रेष्ठले जानकारी गराएका छन ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >