बारा प्रहरीद्वारा ९ लाख ३० हजार मुल्य बराबरको अबैध समान नियन्त्रण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240307-000915_Facebook

वीरगंज -२३ फागुण । प्रहरी कार्यालय बाराले ९ लाख ३० हजार मुल्य बराबरको अबैध समान नियन्त्रणमा लिएको छ । प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले करिव .९ लाख ३० हजरा ८० रूपैया मुल्य बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको बारा प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय प्रसौनी,बाराले बिश्रामपुर गाँउपालिका वडा नम्बर १ कल्याणपुरबाट मे १ त ३९५८  र ना ३ त नम्बरको ट्याक्टरमा लोड गरिएको धान नित्रणमा लिएको छ । बिल भरपाई नभएको र श्रोत खुलाउन नसकेको करिव ६ लाख मुल्य बराबरको धान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।यसैगरी सिम्रौनगढ नगरपालिका वडा नं.९ पिठुवाघाटबाट पनि प्रहरीले भन्सार छलि गरी ल्याउदै गरेको किराना समान तथा कपडा गरी नियन्त्रणामा लिएको छ ।प्रहरी चौकी पथलैया, बाराले आज जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया स्थित वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ५ च २२७५ र प्र.२–०३–००१ च ६२७० न.को दुवै पिकअप गाडीमा ६ क्यूनटल लोड प्याज नियन्त्रणमा लिएको छ बिल भन्दा बढि स्रोत खुलाउन नसकेको करिब दुई लाख ८२ हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >