राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क. विक्रम लामालाई षड्यन्त्रपुर्वक पक्राउ ।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240307-WA0003

धिरज यादव

फागुन २४ गते । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क. विक्रम लामालाई षड्यन्त्रपुर्वक पक्राउ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क. बिक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले षड्यन्त्रपूर्वक तरिकाले पक्राउ गरेको भन्दै रास्ट्रीय युवा संघ जिल्ला कार्यसमितिले बिरोध जनाएको छ।
जिल्ला अध्यक्ष मुन्ना यादवद्वारा हस्ताक्षरित प्रेस बिग्यप्तिमा नेता लामालाई निशर्त रिहा गर्न माग गरिएको छ।
साथै सडयन्त्रकारी कर्मचारी सुरेश महतो र डिभिजन बन अधिकृत शैलेन्द्र कुमार मिश्रलाई कारबाही गर्न माग गरिएको छ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले षड्यन्त्रपुर्वक तरिकाले पक्राउ गरेकोले राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रौतहटले ध्यानाकर्षण भएकोले प्रेस विज्ञप्ति निकालेका छन् ।चन्द्रपुर नगरपालिका वडा नं.२ स्थित महादेवस्थान सामुदायिक वनका अध्यक्ष केशव पुलामी र वन अधिकृत सुरेश महतोको सेटिङमा वनका काठहरु लिलाम गर्न गुपचुप तरिकाले निकालेको टेन्डर प्रक्रियाको विपक्षमा अवाज उठाउदै आईरहेका विक्रम लामालाई षड्यन्त्र गरी जबर्जस्ति पक्राउ गरेको राष्ट्रिय युवा संघ नेपाल (रौतहट)का अध्यक्ष मुना यादवले जानकारी दिएको हो । थप जानकारी प्रेस विज्ञप्तीमा हेर्नू होला ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >