राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क. विक्रम लामालाई षड्यन्त्रपुर्वक पक्राउ ।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240307-WA0003

धिरज यादव

फागुन २४ गते । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क. विक्रम लामालाई षड्यन्त्रपुर्वक पक्राउ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क. बिक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले षड्यन्त्रपूर्वक तरिकाले पक्राउ गरेको भन्दै रास्ट्रीय युवा संघ जिल्ला कार्यसमितिले बिरोध जनाएको छ।
जिल्ला अध्यक्ष मुन्ना यादवद्वारा हस्ताक्षरित प्रेस बिग्यप्तिमा नेता लामालाई निशर्त रिहा गर्न माग गरिएको छ।
साथै सडयन्त्रकारी कर्मचारी सुरेश महतो र डिभिजन बन अधिकृत शैलेन्द्र कुमार मिश्रलाई कारबाही गर्न माग गरिएको छ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले षड्यन्त्रपुर्वक तरिकाले पक्राउ गरेकोले राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रौतहटले ध्यानाकर्षण भएकोले प्रेस विज्ञप्ति निकालेका छन् ।चन्द्रपुर नगरपालिका वडा नं.२ स्थित महादेवस्थान सामुदायिक वनका अध्यक्ष केशव पुलामी र वन अधिकृत सुरेश महतोको सेटिङमा वनका काठहरु लिलाम गर्न गुपचुप तरिकाले निकालेको टेन्डर प्रक्रियाको विपक्षमा अवाज उठाउदै आईरहेका विक्रम लामालाई षड्यन्त्र गरी जबर्जस्ति पक्राउ गरेको राष्ट्रिय युवा संघ नेपाल (रौतहट)का अध्यक्ष मुना यादवले जानकारी दिएको हो । थप जानकारी प्रेस विज्ञप्तीमा हेर्नू होला ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >