चार राउन्ड गोली सहित दुईजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
D0B39D8A-72CD-4984-852C-6B2AF9447114.2022-10-06-05-26-13

सर्लाही । सर्लाहीमा चार राउन्ड गोली सहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डब्लू ५८८३ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एकजना व्यक्तिसँग चार राउन्ड गोली फेला परेको थियो ।

मंलगवा नगरपालिका– १ बस्ने २१ बर्षिय पोसन महरा रामको साथबाट आठ एमएमको चार राउन्ड गोली बरामद भएको थियो ।

रामलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा त्यसमा संलग्न अर्का बागमती नगरपालिक–८ का २४ बर्षिय रञ्जित रामलाईपनि उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए।

दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी ज्ञवालीले दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >