बाराको मटिअर्वा सिमानाकाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सन्युक्त टोलीले ९ लाख ५० हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-04-02 at 12.26.18_6b230f8e

बारा -मंगलवार बिहान् १०:५० बजेको समयमा बाराको कलैया उमनपा १० मटिअर्वा स्थित भन्सार गेटमा प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवाल र प्रहरी चौकीका वरिष्ठ सईको श्याम किशोर यादवको सन्युक्त कमाण्डमा खटिएको टोलीले नेपालवाट भारततर्फ जादै गरेको मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको २२० सिसिको मोटरसाइकललाई चेकजाच गर्ने क्रममा भारतीय रुपैयाँ ५०० का नोट १९०० थान जम्मा गरि ९ लाख ५० हजार बरामद भएको हुँदा मोटरसाइकल चालक र पछाडि सवार भएको ब्यक्तिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा जिल्ला बारा श्रीनगर वैरिया ८ हाल पचरौता न.पा.०३ वस्ने वर्ष ३२ को श्यामवावु सहनी र सोही वस्ने वर्ष २२ को भुलन पटेल रहेको प्रहरीले जनाएको छ।बरामद भएको रकमको स्रोत नखुलेकोले हुन्डी कारोवारको आशंकामा ब्यक्तिहरुलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी बाराले जानकारी गराएको छ

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >