लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Dilli-chaudhary

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । विश्वासको मत लिने उद्देश्यसहित आह्वान प्रदेशसभा बैठकमा उनले आफ्नो कार्यकालमा भएका फेहरिस्ता प्रस्तुत गर्दै चौधरीले पदबाट राजीनामा दिएका हुन् ।

केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार, प्रदेशमा पनि नेकपा (एमाले), माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक भएपछि मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने पक्कापक्की भएको थियो ।

सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि सरकार छाडेपछि मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । गठबन्धन दलहरुले पनि बिहीबार नै माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >