रेष्टुरेन्टमा बन्धक बनाएर लुटपाट गरेको आरोपमा ९ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
437477111_919251523543687_6635186385647829268_n

काठमाडौंको एक रेष्टुरेन्टमा बन्दक बनाइ डाँका चोरी गरको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयभूको टोलीले ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले बिहीबार साँझ ६ बजेतिर काठमाडौं महानगरपालिका–१५ किमडोल कारखाना चोकस्थित भारतीय नागरिक शुभकान्त सामल, अनिकेत कुमार, अर्जुन कुमार, गौरब शेखर र अर्विन्द कुमारलाई रेष्टुरेन्टमा बन्दक बनाइ डाँका चोरी गरको आरोप छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भएका २६ वर्षीय निल कुमार तामाङ, गोरखाको आरुघाट गाउँपालिका–२ घर भएका २४ वर्षीय रमेश कार्की, सलयानको दार्मा गाउँपालिका(२ घर भएका २४ वर्षीय सञ्जय चन्द ठकुरी, मकवानपुरको भीमफेदी गाउँपालिका–५ घर भएका ३० वर्षीय आशिष प्रजा छन् ।त्यसैगरी रामेछापको सुनापति गाउँपालिका–५ घर भएका ३१ वर्षीय विशाल खड्का, तनुहँको व्यास नगरपालिका–११ घर भएकी २७ वर्षीया पेमा गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–४ घर भएकी २१ वर्षीय रितु मगर, गारखाको सिरानचोक गाउँपालिका–२ कि २१ वर्षीया मनिषा गुरुङ र धादिङको निलकण्ठ नगरपालिका–५ घर भएका २४ वर्षीय बाबुराम श्रेष्ठ छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >