रेष्टुरेन्टमा बन्धक बनाएर लुटपाट गरेको आरोपमा ९ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
437477111_919251523543687_6635186385647829268_n

काठमाडौंको एक रेष्टुरेन्टमा बन्दक बनाइ डाँका चोरी गरको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयभूको टोलीले ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले बिहीबार साँझ ६ बजेतिर काठमाडौं महानगरपालिका–१५ किमडोल कारखाना चोकस्थित भारतीय नागरिक शुभकान्त सामल, अनिकेत कुमार, अर्जुन कुमार, गौरब शेखर र अर्विन्द कुमारलाई रेष्टुरेन्टमा बन्दक बनाइ डाँका चोरी गरको आरोप छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भएका २६ वर्षीय निल कुमार तामाङ, गोरखाको आरुघाट गाउँपालिका–२ घर भएका २४ वर्षीय रमेश कार्की, सलयानको दार्मा गाउँपालिका(२ घर भएका २४ वर्षीय सञ्जय चन्द ठकुरी, मकवानपुरको भीमफेदी गाउँपालिका–५ घर भएका ३० वर्षीय आशिष प्रजा छन् ।त्यसैगरी रामेछापको सुनापति गाउँपालिका–५ घर भएका ३१ वर्षीय विशाल खड्का, तनुहँको व्यास नगरपालिका–११ घर भएकी २७ वर्षीया पेमा गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–४ घर भएकी २१ वर्षीय रितु मगर, गारखाको सिरानचोक गाउँपालिका–२ कि २१ वर्षीया मनिषा गुरुङ र धादिङको निलकण्ठ नगरपालिका–५ घर भएका २४ वर्षीय बाबुराम श्रेष्ठ छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >