बारा फेटा गाउँपालिकाका वार्ड १ चिलझपटीमा आगलागी, ४ वटा घर जल्याे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240502-WA0006

बारा २० वैशाख । फेटा गाउँपालिका काे वडा नं. १ चिलझपटीमा बिहीबार बिहान ११:०० आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएकाे छ । स्थानिय मेवालाल ठाकुर , बुधिय देवी ठाकुर , श्रीलाल पटेल र सुदर्शन ठाकुर फुसकाे घर जलेर नष्ट भएकाे छातवा चौकीकाे प्रहरी बरिष्ठ नायव निरीक्षक संतोष के. सी ले जानकारी दिए । आगलागीमा घर भित्र रहेकाे धान, चामल, गहुँ, दाल, भाँडाब्रतन, लत्ता, नगद कपडा लगायततका सामग्रीहरु जलेर नष्ट भएकाे उनले वताए ।पिडितहरुले आगलागीमा २२ लाख बराबरकाे क्षति भएकाे जनाएका छन् । आगो  भएकाे आगलागीमा मानविय तथा पशु चाैपायकाे क्षति भएकाे छैनन् । वीरगंज महानगरपालिकाबाट पुगेकाे बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे थियाे।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >