छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pakrau-2-960x576

  भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

युवतीको साथ मौलवीको अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि युपी प्रहरीले मौलवीलाई पक्राउ गरेको हो । घटनाको बारेमा पुलिस उपायुक्त (ग्रामीण) विवेक चंद्र यादवले भने, ‘बलात्कारको घटना दुई वर्षअघि भएको थियो जब ती युवती जÞब्बार नाम गरेको मौलवीसँग क्लास लिन गएकी थिइन् ।’

न्युज एजेन्सीका अनुसार पुलिसका अनुसार आरोपीले युवतीको केही भिडियो बनाएको थियो । त्यही भिडियो देखाएर आफूसँग सम्बन्ध बनाउन युवतीमाथि मौलवीले दवाव दिइरहेका थिए ।

रिपोर्टका अनुसार आरोपी मंसूरी थाना क्षेत्रअन्तर्गत एक मस्जिदमा मौलवी हुन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >