हावाहुरी सहितको वर्षाले बोटविरुवा र विजुलको पोलमा क्षति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240514_074105_0000-860x721

बारामा सोमवार अपरान्ह आएको हावाहुरी सहितको वर्षाले विभिन्न क्षति भएको छ।

बर्षासंगै आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानहरुमा रहेका रुखको हाँगा भाँचिएको छ भने विजुली पोलहरुमा समेत ढलेर क्षति पुगेको छ ।

केही दिनदेखी बारा सहित देशभर ‘यतिवेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेका छन । हावाहुरीले विभिन्न क्षति पनि भएको छ भने हावासंगै आएको बर्षाले बालीनालीमा राहत पुगेको छ ।

सोमवार आएको हावाहुरीका कारण जिल्लाका १६ वटै पालिकाहरुमा रहेका किसानहरुले लगाएको आँप,लिचि आदी बालीमा समेत क्षति पुगेको बारा महागढीमाई नगरपालिका बरियारपुरका एक किसानले बताए ।

बारा जिल्ला सहित देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो। तर अहिले भईरहेको वर्षाका कारण भने वायु प्रदूषण न्यूनीकरण हुने विज्ञहरु बताउछन छन ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >