प्रहरीद्वारा करोडौंको सामानसहित दुई ट्रक नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240522_072446_0000-860x721

पर्सा प्रहरीले एक करोड ३९ लाख १३ हजार चार सय ४२ रुपैयाँ बराबरको सामानहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएकोे छ ।

वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रक प्रहरीले जाँच गरेको थियो ।

जाँचको क्रममा उक्त ट्रकमा लोड रहेको कपडा,औषधी तथा खुद्रा सामानहरू बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका–१६ बाट एक लाख चौवन हजार छ सय बराबरको कालो सखड,काउली बदाम र ईनो लगायतका सामानहरू बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >