इटहरीमा दुर्घटना हुँदा मोटरसाइकलमा आगलागी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
aaglagi2024-05-22-09-59-22

सुनसरीको इटहरीस्थित कलंकी चोकमा दुर्घटना हुँदा एक मोटरसाइकलमा आगालागी भएको छ । आगलागीबाट मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार कलंकी चोकमा पश्चिम तर्फबाट पूर्वतर्फ आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएका हुन् । कलंकी चोकबाट बसपार्कतर्फ मोडिन लागेको प्रदेश १–०२–०४३ प ६२५३ नं. को पल्सर बाइकलाई पछाडिबाट प्रदेश १–०४–००१ प ८७७६ को मोटरसाइकलले ठक्कर दिएको थियो । 

दुर्घटनापश्चात आगलागी हुँदा पल्सर बाइक जलेर पूर्णरुपमा नष्ट भएको छ भने चालकहरु शकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >