लागु औषधसहित बाराका एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-06-15 at 00.49.00_5063c9a1

वीरगञ्ज ३२ जेष्ठ ।  प्रतिबन्धित लागू औषध corex बोतल सहित बारा बाट एकजना पक्राउ परेका छन् । सस्त्र प्रहरी छतवाको टोलीले विश्रामपुर गाउपलिकाको वडा १ घोडासहन इलाकाको बटमचोक नाकामा एक युवक पक्राउ गरेको हो।पक्राउ पर्नेमा जिल्ला बारा गढ़िमाईन ना.पा.वार्ड न. ५ स्थायी २४ वर्षीय श्यामकृष्ण पाण्डे रहेका छन् ।

सस्त्र प्रहरी टोलीले ना. ४७ प्. ३२४९  नम्बरको मोटरसाइकलमा शंका लागि चेकजाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ ल्याएको ONEREX ३० बोतल ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।

उक्त लागू औषध बरामद स्थानियले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >