आदर्शनगरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरबाट ठूलो परिमाणमा प्याज र चिनी बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
truck-

वीरगन्ज,१४असारःवीरगन्जको आदर्शनगर चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा राजश्व छलिएको प्याज र चिनी बरामद गरेकोे छ ।

वीरगन्जको आदर्शनगरबाट मालसामानसहितको कन्टेनर बोकेर पावरहाउस चोकतर्फ जाँदै गरेको ना ४ ख ३७५९ नम्बरको ट्रक सशस्त्र प्रहरीले आदर्शनगर चोकमै रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकमा रहेको कन्टेनरबाट राजश्व छलेको २ सय ४० क्वीन्टल प्याज, ११ क्वीन्टल चिनी र ५३ थान नयाँ साइकल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

बरामद ती सामानको ५ लाख ८६ हजार ५ सय र ट्रकको १५ लाख रुपैयाँ मुल्यांकन गरेर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बतााए ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >