विश्रामपुर ५ इटीयाहीमा ढलान बाटो शिलान्यास युवा नेता गा.पा.प्रत्यासी यादवले गरे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
MixCollage-29-Jun-2024-10-37-AM-9661 (1)

विश्रामपुर गाउपालिका वार्ड न. ५ इटियहिमा करिब ५० लाख लागतको ढलान बाटो शिलान्यास भएको छ | विश्रामपुर गाउपालिका वाड न. ५ इटीयाहीका युवा नेता विश्रामपुर गाउपालिका अध्यक्ष प्रत्यासी सुमित यादवको बिशेष पहलमा विश्रामपुर ५ इतियाही दक्षिण पोखरी देखि वडा सदस्य चन्द्रावती देवी महरा को घर सम्म ५० लाखको लागतमा ढलान बाटो शिलान्यास भएको हो |

जनप्रतिनिधि नभए पनि यादव पालिका भरि जनताको साथमा राहीरहने हामीलाई समस्या परे मा जितेका जनप्रतिनिधि लाई खबर गर्दा वाहरु न सुन्ने तर सधैं हाम्रो दुख सुखमा साथ दिने एक मात्र सुमित यादव नै हो |

हामिलाई के  चाहिन्छ केहि परेको बेला काम लाग्ने व्यक्ती नै हाम्रो नेता हो स्थानीय बिष्णु पासवान ले बताए |

राजनीति भन्दा मेरो लागि मेरो जनता प्यारो हो मेरो पहुच अनुसार साधै पालिका भरिका जनता को काम गर्ने प्रतिबद्धता व्यक्त यादवले गरे  शिलान्यास कार्यक्रममा रामचन्द्र गुप्ता, बिष्णु पास्वान,राजेश्वर पासवान,बिशाल यादव, बद्री राम, जगदीश राम समेत निर्माण समयममै र गुणस्तरीयरुपमा हुनुपर्ने जोड दिए थिए  

वार्ड न.५ का वार्ड अध्यक्ष अमिरीलाल गुप्ताले सबैलाई स्वगात गरेका थिए |   

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >