विश्रामपुर ५ इटीयाहीमा ढलान बाटो शिलान्यास युवा नेता गा.पा.प्रत्यासी यादवले गरे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
MixCollage-29-Jun-2024-10-37-AM-9661 (1)

विश्रामपुर गाउपालिका वार्ड न. ५ इटियहिमा करिब ५० लाख लागतको ढलान बाटो शिलान्यास भएको छ | विश्रामपुर गाउपालिका वाड न. ५ इटीयाहीका युवा नेता विश्रामपुर गाउपालिका अध्यक्ष प्रत्यासी सुमित यादवको बिशेष पहलमा विश्रामपुर ५ इतियाही दक्षिण पोखरी देखि वडा सदस्य चन्द्रावती देवी महरा को घर सम्म ५० लाखको लागतमा ढलान बाटो शिलान्यास भएको हो |

जनप्रतिनिधि नभए पनि यादव पालिका भरि जनताको साथमा राहीरहने हामीलाई समस्या परे मा जितेका जनप्रतिनिधि लाई खबर गर्दा वाहरु न सुन्ने तर सधैं हाम्रो दुख सुखमा साथ दिने एक मात्र सुमित यादव नै हो |

हामिलाई के  चाहिन्छ केहि परेको बेला काम लाग्ने व्यक्ती नै हाम्रो नेता हो स्थानीय बिष्णु पासवान ले बताए |

राजनीति भन्दा मेरो लागि मेरो जनता प्यारो हो मेरो पहुच अनुसार साधै पालिका भरिका जनता को काम गर्ने प्रतिबद्धता व्यक्त यादवले गरे  शिलान्यास कार्यक्रममा रामचन्द्र गुप्ता, बिष्णु पास्वान,राजेश्वर पासवान,बिशाल यादव, बद्री राम, जगदीश राम समेत निर्माण समयममै र गुणस्तरीयरुपमा हुनुपर्ने जोड दिए थिए  

वार्ड न.५ का वार्ड अध्यक्ष अमिरीलाल गुप्ताले सबैलाई स्वगात गरेका थिए |   

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >