बाराको विश्रामपुर गा.पा.पशु शाखाका खरदार कर्मचारीको हालिमुहालि अध्यक्ष देखी प्रमुख प्रशाकिय मिलाएर भ्रष्टाचार गर्दै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
imresizer-1721741272648

बारा ०८ साउन  ।बाराको बिश्रामपुर गाउपालिकाका पशु शाखाका कर्मचारी  गुलाब मेहताले आफ्लो शाखामा काम नगरी  योजना र जिन्सी शाखामा बसेर ब्रम्हलुट मचाउदै आएको समाचर प्रकाशमा आएको छ ।

समाचर स्रोतको अनुसार पशु शाखामा दरबन्दी भएका गुलाब मेहता बिगत पाच बर्ष देखी योजना र जिन्सी शाखामा कार्यरत छन ।गाउपालिकाका अध्यक्ष जुलुफकार अलि भूटो निर्वाचित भएपछि पनि आफ्नो दरबन्दी भएको पशु शाखामा गएका छैनन।

 अध्यक्षका साथै प्रमुख प्रशासकिय अधिकृत शुधन लामिछानेलाइ खुशी परेर योजना र जिन्सी शाखामा हालिमुहालि चलाउदै अएका छन। मेहता मालदार शाखा योजना र जिन्सिमा कार्यरत रहन गा.पा.अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलाई समेत खुसी  पार्ने गरेकोले उनलाई आफ्नो दरबन्दी भएको पशु शाखमा सरुवा नगरेर योजना र जिन्सी शाखामा राखिएको छ ।

 जनप्रतिनिधि गा.पा.अध्यक्ष,उपाध्यक्ष,वाड अध्यक्ष,कर्मचारी र ठेक्दारहरुलाई समेत मिलाउन सक्ने खुबी भएको कारण मेहतालाई हटाइएको छैन।

 योजना र जिन्सि शाखा मालदार शाखा भएको र मेहताले मिलाएर सबैलाई खुसी  पार्न सक्ने भएकोले मेहतालाई नहटाइएको स्थानियहरु बताएका छन् ।

 कर्मचारीको अभाब भएको अबस्थामा केहि समयको लागी अर्को शाखाका कर्मचारीलाइ काम लगाउन सकिने भएपनि लामो समय राख्न नपाइने र जुन शाकामा दरबन्दी छ त्यही शाखामा फिर्ता पठाइनुपर्ने कानुनि ब्यास्था छ तर पशु शाखाका कर्मचारी महेतालाइ यनकानुन बिपरित बिगत पाच बर्ष देखी योजना र जिन्सी  शाखामा राखिएको छ । यस तर्फ प्रमुख जिल्ला अधिकारी , सामान्य प्रशासन मन्त्रालयको गम्भिर ध्यान जान जरुरी  छ ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >