फिल्मीशैलीमा गरिएको संजय महतो कोईरीको हत्या अझै रहस्यमै
बारा विश्रामपुर गा.पा. वार्ड नं.५ ईटियाही का ४७ वर्षीय संजय महतो कोईरीले आपसी सहमतिको आधारमा बिभिन्न मानिसहरुको निर्माणाधिन पक्की घर निर्माणका लागि ठेक्का लिई पक्की घर निर्माण सम्बन्धी काम गरी आउनु भएको थियो । पारस प्रसाद बरै समेतले जिल्ला पर्सा बीरगंज महा न.पा. वार्ड नं.१६ नगवा टोल स्थित घरमा मिति २०८१।०४।१४ गते सोमबार दिउसो अ.१५:०० बजे फिल्मीशैलीमा हत्या गरियो। तर एक हप्ता ३ दिन बित्दा पनि प्रहरीले सो हत्याको रहस्य फेला पार्न सकेको छैन। घरबाट बोलाएर पैसा दिन्छु विभत्स तरिकाले संजय हत्याको घटनामा उब्जेका प्रश्न अझै अनुत्तरित छन्। घटनालाई प्रहरीले सामान्य रूपमा लिएर अनुसन्धान गरिरहेको छैन विश्रामपुर गा.पा. वार्ड नं.५ ईटियाहीको कृष्णा उहाको छोराले बताएका छन्। घटनाको कारण अझै खुल्न नसकेको उनी बताउँछन्। ‘किन र कसले हत्या गर्यो?, घटनाका पछाडि व्यक्तिगत कुरा वा पक्की घर निर्माणका लागि ठेक्का लिई पक्की घर निर्माण के कुरा छ? कसैको योजनामा हत्या गरिएको हो कि? यी कुनै कुरा पनि अझै खुल्न सकेका छैनन्,’ कृष्णा उहाको छोराले भने। पक्की घर निर्माणका लागि ठेक्का लिई पक्की घर निर्माण पैसाको लडाइँ हो वा व्यक्तिगत भनेर पनि प्रहरीले अनुसन्धान गरिरहेको छैन उहाको छोरा कृष्णाले बताए। जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंज, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला पर्साका प्रहरीले मुद्दा जाहेरी दरखास्त दर्ता गर्न मानेको छैन प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरेको पनि छैन यो घटनाको विवरण यो पत्र पत्रिकताबाट म हालि रहेको छु। सुक्ष्म अनुसन्धान रूपमा प्राविधिक पक्षको अनुसन्धानको लागि प्रहरी निरीक्षकको लागि वस्ता राखेको छु । अपराधमा संलग्न संगठित घरधनिले योजनाबद्ध रूपमा घटना घटाएको छ I संजय महतो कोईरी सोमबार दिउसो खाना खाएर घरमै थिए उनको घरधनि बीरगंज नगवाका रबिन्द्र चौरसियाले पैसा दिन्छु भनेर लगातार फोन गरेरउनलाई बोलाए। ठेकदार पैदल हिडेर करिब १ किलोमिटर दूरीमा रहेको बीरगंज स्थित रबिन्द्रले वोलाएको नगवा भन्ने ठाउँमा उनी पुगे । योजना बद्ध रूपमा पहिले घेरा हालेको घरधनि समूहले घरभित्र पुग्दै हत्या गरेको छन् माथि टपको भान्सा कोठाभित्र नारियलको डोरीले बुवाको घाँटीमा पासो लगाई झुण्डी मृत्यु भएको बुवाको मृतक लाश रहेको बुवाको हत्या गरेको उनका छोरा कृष्णाले बताए। २/३ जनाको समूहमा रहेका घरधनिले कोठाभित्र रहस्यमै ढंगले हत्या गरेको उनले बताए। संजय महतो कोईरीले आपसी सहमतिको आधारमा बिभिन्न मानिसहरुको निर्माणाधिन पक्की घर निर्माणका लागि ठेक्का लिई पक्की घर निर्माण सम्बन्धी काम गरी आउनु भएको थियो । घरधनि पारस प्रसाद बरै र मेरो बुवा बिच बिच घर निर्माण गर्दा सम्झौता गरेको थियो I सहमति अनुसार निर्माण कार्य गर्दै जाने क्रममा मेरो बुवाले खरिद गरेको सामाग्रीहरुको रकम भुक्तानी गर्न, मेशन मिस्त्री र लेवरहरुको पारिश्रमिक दिनका लागि नगद माग गर्दा निजहरुले समयमा नगद नदिने, धरौटीको रुपमा रहने गरी बैंक चेक दिनुहोस अनि मात्र नगद दिउला घर निर्माण कार्य सम्पन्न भई सकेपछि बाकि बक्यौता रकमसंगै चेक पनि फिर्ता दिउला भनि विश्वास दिलाएकोले मेरो बुवाको नाउँमा सञ्चालन रहेको बैंक चेक धरौटीको रुपमा रहने गरी घरधनिलाई जिम्मा दिनु भएको थियो। उक्त चेकमा मेरो बुवाको हस्ताक्षर सही मात्र गर्नु भएको थियो । नगद भुक्तानी लिदा आवश्यक पर्ने चेक जारी मिति लगायतका अन्य विवरणहरु लेखिएको थिएन । सम्झौता अनुसार मेरो बुवाले घरधनिहरुको घर निर्माण कार्य सम्पन्न गरी सक्नु भएको, सम्झौता अनुसारको रकम रु.३६,५०,०००।- र दोश्रो तल्लाको थप निर्माण कार्य वापत रु.१५,००,०००।- समेत कुलजम्मा रु.५१,५०,०००।- मध्ये घरधनिहरुले २ पटकमा मेरो बुवालाई कुलजम्मारु.१६,००,०००।- मात्र दिनु भएको कुरा मेरो बुवाले बताउनु भएको थियो । घरधनिको घर निर्माणको क्रममा बुवाले उधारो खरिद गर्नु भएको सामाग्रीहरुको,मिस्त्री र लेवरहरुले पारिश्रमिकका रकम भुक्तानी गर्न बाकी थियो I मेरो बुवाले बाकि रकम दिन घरधनिहरुलाई अनुरोध गर्दा निजहरुले भोलिपर्सि भन्दै आलटाल कुराहरु गरी आएको, बाकि रकम मागेको विषयलाई लिई घरधनिहरुले एक जुट भई बारम्वार मेरो बुवा उपर हातपात र गाली गलौच गर्ने गरेको, सभ्य व्यवहार नगरेको, मारी दिने कुराहरुको डरधाक देखाउने, धम्की दिने, त्रासपुर्ण व्यवहार गर्ने गरेको, दुरव्यवहार, अपमान, हतोत्साह गर्ने गरेको, मेरो बुवाले घरधनिहरुलाई दिएकोचेकमा निजहरुले आफु खुशी रकम भरी सो चेक बाउन्स गराएको, सो चेकमा मुद्दा मामिला गरी मेरो बुवालाई नै फसाई दिने कुराहरुको डर त्रास देखाएकोले मेरो बुवा हत्या गरेका छन I भनि बुवाले , मेरो घरपरिवारका सदस्यहरु र छिमेकी समेतलाई सुनाउनु भएको थियो । कृष्णले समेत घरधनिहरु भएको ठाउँम गई मेरो बुवाले पाउन बाकि रकम दिन अनुरोध गर्दा समेत निज घरधनिहरुको व्यवहारमा सुधार नभएको, बाकि रकम नदिने भनि मेरो बुवा डर , धम्की ब्लैकमैलिंग दिदै थियो I घरधनिहरुले मिलेर मेरो बुवालाई हत्या गरेका छन् । मिति २०८१।०४।१४ गते दिउसो मेरो बुवाले चौरसियाको घरमा रहे बसेको बखत अ.१५:०० बजे जिल्ला पर्सा बीरगंज महा न.पा.वार्ड नं.१६ नगवा टोल स्थित पतिले ठेक्का लिई निर्माण सम्पन्न गर्नु भएको घरधनिहरुको घरमा झुण्डीयाई हत्या भएको अवस्थामा मेरो बुवाको लाश रहेको कुराको जानकारी पाई तत्काल म र मेरो काका समेत सो ठाउँमा जाँदा छिमेकी मानिसहरुको भिडभाड रहेको, माथि टपको भान्सा कोठाभित्र नारियलको डोरीले बुवाको घाँटीमा पासो लगाई झुण्डीयाई हत्या भएको बुवाको मृतक लाश रहेको कुरा देखेर, मेरो बुवालाई भेटन उक्त घरमा जानु भएका मेरो काका धन्जय महतोलाई सोही घरमा पलम्बरको काम गरी बसेका जिल्ला बारा फेटा गा.पा. वार्ड नं. ३ बस्ने रंजित महतोले मेरो बुवाको लाश झुण्डीयाईको अवस्थामा देखि I बिपक्षीहरुले हत्या गरेको कार्य गरेको हुदा आपराधिलाई जन्म कैदको मांग गर्दैछु हदम्यादभित्रै यो फेसबुक माध्यमबाट आफ्नो दुखत सुनाई रहेको छु । मेरो बुवालाई डर , धम्की ब्लैकमैलिंग दिदै हत्या गरेका छन I घरधनिहरु पारस प्रसाद बरै, रविन्द्र प्रसाद चौरसिया र सविन्द्र प्रसाद चौरसिया समेत मिलेर मेरो बुवाको हत्या गरेका छन I अन्य बिवरण, फेसबुक माध्यमबाट जानकारी दिने छु। योजनाकारलगायतका हत्यारा पक्राउ परेको छैन अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ।


