करिब ९५ लाख बराबरको कपडाहरू लोड रहेको ट्रकहरू पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
458103667_489178897284781_504808913208179144_n

पर्सा प्रहरीले ९४ लाख ९१ हजार ९ सय ७४ बराबरको कपडाहरू लोड रहेको दुइटा ट्रकहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

विशेष सूचनाको आधारमा भदौ १४ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोकबाट ग १ ख ६७५५ र ना.४ ख १९९३ नम्बरको मालबाहक ट्रकहरूलाई सन्कास्पद विल विजक आशंकामा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी सुवास भट्टका अनुसार चेकजाँचको क्रममा सो ट्रकहरुमा कपडा लोड रहेको तथा साथमा रहेको विल विजक भन्दा बढीका कपडाहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >