साढे १७ लाखको भन्सार छलीका सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
458084956_489150757287595_1494112454739715225_n

बिरगंज ,१७ भदौ।

सशस्त्र प्रहरी बल पर्साले १७ लाख ६४ हजार २ सय २ रुपैया बराबरको भन्सार छलीका विभिन्न सामानहरु बरामद गरेको छ।

भदौ १६ गते पर्साको बिरगंज म.न.पा.-१६ स्थित ईनर्वाका बिभिन्न सीमा नाकाहरुबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटीएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको कपडा, हार्डवेयर, मोबाईल एसेसोरिज तथा किराना सामानहरु बरामद गरेको पर्सा सशस्त्रका प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

प्रवक्ता सिंहका अनुसार बरामद गरिएको रु.१७ लाख ६४ हजार २ सय २ बराबरको कपडा, हार्डवेयर, मोबाईल एसेसोरिज लगायत किराना सामानहरु आवश्यक कारबाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको हो।

44

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >