फेटा गा.पा अध्यक्ष रुस्तम अन्सारी ज्यू तथा फेटा गाउपालिका तर्फबाट नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
साथै यी पर्वले हाम्रो आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वास समेत व्यक्त गर्न चाहन्छौं ।
एवम गाउको विकास र समृद्दीमा सम्पूर्ण गाउबासीहरुको साथ, हौसला र सकारात्मक सयोगको सदैव अपेक्षा गरेका छौं ।
“यसपालिका चाडबाडहरु भ्रमण बर्ष २०८१ सफल बनाउने उत्सवका रुपमा मानाऔँ “