बाराको सिम्रौनगढबाट ३४ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
465723188_1900503584053024_4592414527411684775_n

वीरगञ्ज १८ कात्तिक । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिकाबाट ३४ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

गाँजासहित पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने २५ वर्षीय दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही स्थान बस्ने ३५ वर्षीय सरोजप्रसाद यादव रहेका छन्।वडा नम्बर ४ बस्ने हिरा महतोको गाई गोठभित्रबाट प्याकिङ गर्दै गरेको अवस्थामा प्रहरीले गाँजासहित दुवै जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

गाँजासहित दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >