बिरगंजमा देहव्यापारको आरोपमा १० महिला र ५ पुरुषसहित १५ जना पक्राउ।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20241111-162119_Chrome

बिरगंज, २६ कार्तिक — पर्सा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी इनर्वाको संयुक्त अपरेसनमा बिरगंज महानगरपालिका-१६ भन्सार क्षेत्रबाट देहव्यापार गराएको आरोपमा १० महिला र ५ पुरुषसहित १५ जनालाई पक्राउ गरिएको छ।बिर्ता प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा भएको यो अपरेसनले देहव्यापारमा संलग्न रहेको आशंकामा १५ जनालाई पक्राउ गरिएको छ।स्थानीयवासीले पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलको यस कदमको सराहना गरेका छन्।पर्सा प्रहरीले थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी कारवाही अगाडि बढाइने जानकारी दिएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >