बाराकाे विश्रामपुर -५ मा करेन्ट लागेर युवकको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20241112-221218_Chrome

बारा, कार्तिक २७ — बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ इटियाही पश्चिम टोलका नगिना मुखियाका छोरा, करिब २८/३० वर्षका सुखी मुखियाको करेन्ट लागेर मृत्यु भएको छ। आ. ७:३० बजे अटो टेम्पो चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी बेहोश भएपछि परिवारले उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगेका थिए। अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेपछि गाउँ शोकमा डुबेको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >