ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने, उद्योगीको आन्दोलन स्थगित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
LP-Gas-1_3ZAMvOHyGb

बारा ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने, उद्योगीको आन्दोलन स्थगित सरकार र एलपी ग्यास उद्योगीबीच भएको वार्ता मूल्य बढाउने निर्णय गरी टुंगिएको छ। उद्योगी र सरकारबीच भएको आजको वार्ताले प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाउने गरी पाँच बुँदे सहमति भएको नेपाल एलपी ग्यास उत्पादक संघका वरिष्ठ उपाध्यक्ष कृष्ण भक्त श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की तथा उद्योगीबीचको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति पनि भएको छ।  

अब ग्यासको प्रतिसिलिन्डर मूल्य एक हजार ९२२ रुपैयाँ ७५ पुगेको थियो। यसअघि एक हजार ९१० रुपैयाँ थियो। यस्तो छ सहमति

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >