लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20251224_185746673

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं. २ स्थित सडकखण्डमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जानकीटोला, पर्साबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको BR 22 BL 0632 नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको।चेकजाँचका क्रममा उक्त मोटरसाइकल चालक भारत देश, बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, ग्राम नरकटिया वडा नं. ११ बस्ने अन्दाजी वर्ष २६ का सुमित कुमारको शरीरको कानुनी रीत पुर्‍याई खानतलासी गर्दा प्लास्टिकले शरीरमा बेरेर लुकाइ राखिएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ ३ के.जी. १२० ग्राम (प्लास्टिक सहित) फेला परेको। साथै नगद भारतीय रुपैयाँ २६,५००/- समेत बरामद गरिएको।बरामद लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, नगद रकम तथा उल्लेखित नम्बरको मोटरसाइकलसहित निज सुमित कुमारलाई नियन्त्रणमा लिई हाल यस कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको छ।पक्राउ व्यक्ति विवरण१) अभियुक्तको नाम: सुमित कुमारउमेर: २६ वर्षठेगाना: भारत देश, बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, ग्राम नरकटिया वडा नं. ११पक्राउ मिति: २०८२/०९/०९ गतेबरामद विवरणलागुऔषध गाँजा जस्तो देखिने पदार्थ: ३ के.जी. १२० ग्राममोटरसाइकल: BR 22 BL 0632नगद भारतीय रुपैयाँ: रु. २६,५००/- (छब्बीस हजार पाँच सय)

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >