बीरगंज – १५ माघ आमाबुबाले छोरीको ससुराली जादा छोरी फासो लगाएको अवस्थामा
आमाबाबुले छोरीको ससुराली जादा गौर नपा वडा नं ४ गढवा टोलमा माघ १२ गते शुक्रबारका दिन दिउँसो २ बजेको क्रममा
अन्तिम भेट घाटीमा फासो लगाएर हत्या भएको अवस्थामा भेटिए ।
मेरो छोरीको आत्महत्या होइन, ससुराली पक्षले दाईजोमा पलंग, कुर्सी, टेबल र ५० हजार रकम नदिएको कारणले छोरीको श्रीमान, सासू र ससुरा मिलेर हत्या गरि आफू प्रहरी/प्रशासनबाट बाच्न यसरी भुमिमा खुट्टा पुरै छोयिएको अवस्थामा झुन्डयाई आत्महत्या भनिरहेको पीडित आमाले आरोप लगाएका छन् ।


