सवारी दुर्घटनामा बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको निधन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
418536285_1411342936400344_5422447917934161817_n-1706699523

बीरगंज , १७ माघ – बागमती प्रदेश सरकारका पूर्वमन्त्रीको सवारी दुर्घटनामा निधन भएको छ। प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम पौडेलको मोटरसाइकल दुर्घटना मृत्यु भएको हो।

नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको बुधबार निधन भएको हो। बुधबार ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि पौडेलको घटनास्थलमै निधन भएको हो।पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भएका थिए। मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >