सशस्त्र प्रहरी बल पर्सा द्वारा ५७४० के.जी. प्याज बारमद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot-2024-02-07-194441

बीरगंज – २४ माघ | सशस्त्र प्रहरी बल पर्साले आज धेरै मात्रामा अवैध प्याज बरामद गरेको छ । बिरगंज महानगरपालिका-१९ स्थित अलाै तथा ड्राईपाेर्ट ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्सा ले ५७४० के.जी. प्याज सहित गाडि नियन्त्रणमा लिएको जनाएको छ।

सीमा सुरक्षा गुल्म अलाै र बिओपि ड्राईपाेर्टबाट खटिएकाे सशस्त्र प्रहरीको गस्ति टाेलीले चेकजांच गर्ने क्रममा अबैध रूपमा भन्सार छलि ल्याइ रहेको प्रदेश २-०३ ००१ च -६२०३ र प्रदेश २-०३ ००१ च ५९३५ नम्बरकाे २ वटा पिकअप गाडीमा नियन्त्रणमा लिएको छ।गाडि सहित प्याजको मूल्य रू ४२,२९,६००।-अक्षरूपि (बयालिस लाख उनन्तीस हजार छ सय) रहेको छ । उक्त गाडी लाई ५७४० के.जि. प्याज सहित आवश्यक कारवाहीकाे लागि बिरगंज भन्सार कार्यालयमा बुझाएकाे सशस्त्र प्रहरीका डिएसपी संगम श्रेष्ठले जानकारी गराएका छन ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >