जीतपुरसिमरा महोत्सव २०८०’ को उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड फागुन १८ गते बारा आउने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240223-212931_Facebook

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा हुन गइरहेको पहिलो जीतपुरसिमरा एक्स्पो २०२४ तथा ‘जीतपुरसिमरा महोत्सव २०८०’ को उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही फागुन १८ गते बारा आउने भएका छन ।आगामी १८ फागुनदेखि ३० सम्म जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताएका छन् ।कृषि –पर्यटन ,खेल –उद्योग र व्यापार ! जीतपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित यसपटक उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएका कारण यसको उद्घाटन प्रधानमन्त्री प्रचण्डबाट नै गराइने भएको अध्यक्ष शर्माले बताएका छन् ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >