वीरगञ्ज सुपर लिग सिजन २ को उपाधी पर्सा वारियसर्सलाई

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bjr

वीरगञ्ज । वीरगञ्ज सुपर लिग सिजन २ को उपाधी पर्सा वारियसर्सले उचालेको छ । हिजो भएको फाइनल खेलमा पर्सा युनाइटेडलाई ३५ रनले हराउँदै पर्सा वारियसर्स उपाधी जितेको हो । वीरगञ्जको नारायणी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पर्सा वारियसर्सले १८.३ ओभरमा पूरै विकेट गुमाएर एकसय ९ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको पर्सा युनाइटेड १६.४ ओभरमै पूरै विकेट गुमाएर ७४ रनमै समेटियो । फाइनल खेलमा अकिब अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भएका छन् ।यसैगरि प्रतियोगितामा एकसय १३ रन बनाएर ६ विकेट लिएका समसाद अलि मन्सुरी म्यान अफ सिरिज भएका छन् । यस्तै बेस्ट ब्याटर हासिम अन्सारी र बेस्ट बलर आसिम हवारी घोषित भएका छन् ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >