चार राउन्ड गोली सहित दुईजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
D0B39D8A-72CD-4984-852C-6B2AF9447114.2022-10-06-05-26-13

सर्लाही । सर्लाहीमा चार राउन्ड गोली सहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डब्लू ५८८३ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एकजना व्यक्तिसँग चार राउन्ड गोली फेला परेको थियो ।

मंलगवा नगरपालिका– १ बस्ने २१ बर्षिय पोसन महरा रामको साथबाट आठ एमएमको चार राउन्ड गोली बरामद भएको थियो ।

रामलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा त्यसमा संलग्न अर्का बागमती नगरपालिक–८ का २४ बर्षिय रञ्जित रामलाईपनि उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए।

दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी ज्ञवालीले दिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >