गोली हानी हत्या गरेर फरार रहदै आएका विनोद १७ वर्षपछि पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240522_094130034-960x540

वीरगञ्ज । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडरवा बस्ने ५० वर्षीय बिनोद भन्ने विनय प्रसाद यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

ज्यान सम्बन्धी कसूरमा फरार रहेका यादवलाई लुकीछिपी बस्दै आएको अवस्थामा घरबाटै पक्राउ गरिएको प्रवक्ता समेत रहेका थापाले बताए ।

उनले १२ साउन २०६३ सालमा पर्साको साविक गा.वि.स. लखनपुर वडा नम्बर ९ हाल परिवर्तीत सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडर्वास्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेका थिए ।

निजविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको थापाले बताए । 

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >