बिरगंज -३१ असार बारा बिश्नामपुर गाउँपालिका ३ मुसहर्वा मा बिश्नामपुर पार्क निर्माण कार्य भैइ रहदा गुणस्तर हिन निर्माण कार्य भएको देखिएको छ । अनमोल कन्टसन फेटाका सँचालक ठेक्दार अरबिन्द साह तेलि को आफन्त पर्ने बिश्नामपुर गापा का इन्जिनियर अरबिन्द साह तेलिको सहयोगमा यस्ता गुणस्तर हिन कार्य भएको छ यस बारे गापा प्रशासकिय अधिकुत सुधन लामिछ्नेले ध्यान नदिएको बीस इन्च को वोवाल आफै लडेको छ यसको बिरोध स्थानीय मुसहर्वा का पुर्व गापा अध्यक्ष अमिरीलाल पाल र वडा न ३ मुसहर्वा का वडा सदस्य महमद हुसेन लगाएत ५०,६० जनाले गरेको छ गुणस्तरीय कार्य हुनु परेयो भन्ने कुरा ध्यान आकर्षण गराएको छ ५ पाँच करोड बजे बजे भए पनि यो वाल ३० तीस लाख मा निर्माण गरेको छ यो मिडिया मार्फत जानकारी गराए पनि अहिले सम्म कुनै किसिमको सुधार नदेखिएको अनि कुनै किसिमको कारवाही नदेखिएको र यसमा मिलोमात देखिएको छ

