चितवनको सिमलतालमा बस र ट्रक ठोक्किए

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Bus_Truck_IOeJuQD9wk

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किँदा तीनजना घाइते भएका छन् । 

मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ग२ख ११०८ नं. को आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ए आर ०१ टी ६३७२ नम्बरको बस ठोक्किएका हुन्। 

ट्रकमा  सवार तीनैजनालाई उपचारका लागि भरतपुर लगिएको छ । बस चालक फरार रहको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए। 

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >