बिकास निमार्णको कार्यमा सबै राजनितिक दलहरु एकजुट भएर अगाडि बढ्नु पर्ने हुन मन्त्री राजकुमार गुप्ताको आग्रह

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
RAJKUMAR-GUPTA-MANTRI-1536x864

पर्सा । बिकास निमार्णको कार्यमा सबै राजनितिक दलहरु एकजुट भएर अगाडि बढ्नु पर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताउनु भएको छ । केन्द्रमा नेकपा एमालेले निमार्ण गरेको गठबंधन जस्तै प्रदेशमा हुन निकै जरुरी रहेको मन्त्री गुप्ताको भनाई छ ।अहिलेको मुख्य एजेण्डा भनेको अस्पताल, सडक र शिक्षामा सबैको सहकार्यमा बिकास भए मात्र स्थानिय जनताको जिवन स्तर राम्रो हुने भएकोले पर्सागढीको स्थानिय सरकारलाई साकारात्मक एजेण्डा सहित मन्त्रालयसंग सहकार्य गर्न आग्रह पनि मन्त्री गुप्ताले निर्देशन दिनु भयो ।

पर्सागढी सहित पर्साबासीबाट पाएको मायाले निकै खुली लागेको मन्त्री राजकुमार गुप्ताले बताउनु भएको छ । आफुलाई राजनितिकमा जनताले सुरुमै सांसदमा निर्वाचित गराएर जुन गुण क्षेत्रबासी तथा जिल्ला बासीले लगाएका छन अब त्यो गुण तिर्ने समय आएको मन्त्री गुप्ताले बताए । पर्सागढी आउँदा राम्रो साईत बनेकोले अब क्रममा यहाँ थप बिकास हर्ने चाहाना रहेको मन्त्री गुप्ताको भनाई छ । 

पर्सागढीमा भएको कार्यक्रममा नगर प्रमुख गोकर्णपाठक तथा उप प्रमुख पुजा चौधरीले मन्त्री गुप्तालाई दोसल्ला लगाई सम्मानित समेत गरेको थिए ।कार्यक्रम उच्च अधिकारहिरुको सहभागीता रहेको थियो ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >