१ करोड २ लाख बराबरको ६० किलो चाँदी सहित १ जना प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-12-07 at 19.25.10_eb928e41_WhatsApp Image 2024-12-07 at 19.25.11_4208f701

२२ मंसिर,बारा । इलका प्रहरी कार्यालय बाराले झण्डै  १ करोड २ लाख बराबरको ६० केजी चाँदी सहितको एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुर सिमरा उप- महानगरपालिका–२१ अमलेखगंज चेकमा इ. प्र.का ले स्कुटीलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई ६० केजी चाँदी फेला परेको उक्त  चाँदी र स्कुटी चालक जिल्ला बारा कलैया उ.म.न.पा ५ घुसुकपुर बस्ने अन्दाजी वर्ष ३६ का कर्म शाह सोनार लाई सामग्रीसहित पक्राउ गरेको हो ।

वीरगञ्जबाट हेटौडा तर्फ जाँदै गरेको बागमती प्रदेश ००५ प ३२६ नम्बरको स्कुटीमा चाँदी लिएर आएको भन्ने खबर पाएर  नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा  प्रहरी नायव निरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कलैया लगिएको।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >