नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको बुधबारको निर्णयअनुसार ३११ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् ।तलब, भत्तासमते हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।हेर्नुस् इन्स्पेक्टर सरुवा/काज सरुवा सूची :
























