लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20251224_185746673

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं. २ स्थित सडकखण्डमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जानकीटोला, पर्साबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको BR 22 BL 0632 नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको।चेकजाँचका क्रममा उक्त मोटरसाइकल चालक भारत देश, बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, ग्राम नरकटिया वडा नं. ११ बस्ने अन्दाजी वर्ष २६ का सुमित कुमारको शरीरको कानुनी रीत पुर्‍याई खानतलासी गर्दा प्लास्टिकले शरीरमा बेरेर लुकाइ राखिएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ ३ के.जी. १२० ग्राम (प्लास्टिक सहित) फेला परेको। साथै नगद भारतीय रुपैयाँ २६,५००/- समेत बरामद गरिएको।बरामद लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, नगद रकम तथा उल्लेखित नम्बरको मोटरसाइकलसहित निज सुमित कुमारलाई नियन्त्रणमा लिई हाल यस कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको छ।पक्राउ व्यक्ति विवरण१) अभियुक्तको नाम: सुमित कुमारउमेर: २६ वर्षठेगाना: भारत देश, बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, ग्राम नरकटिया वडा नं. ११पक्राउ मिति: २०८२/०९/०९ गतेबरामद विवरणलागुऔषध गाँजा जस्तो देखिने पदार्थ: ३ के.जी. १२० ग्राममोटरसाइकल: BR 22 BL 0632नगद भारतीय रुपैयाँ: रु. २६,५००/- (छब्बीस हजार पाँच सय)

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >