
बाराको मटिअर्वा सिमानाकाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सन्युक्त टोलीले ९ लाख ५० हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ
बारा -मंगलवार बिहान् १०:५० बजेको समयमा बाराको कलैया उमनपा १० मटिअर्वा स्थित भन्सार गेटमा प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवाल








