विचार/अन्तर्वार्ता Archives - Madesh Express

चाइना फाउन्डेसनको सहयोगमा बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री, हाइजेन कीट तथा स्टेशनरी र खेलकुद सामग्रीहरु वितरण
वीरगंज २८ बैशाख चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरको आयोजनामा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, हाइजेन किट, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ।यस कार्यक्रम अन्तर्गत बाराका ४ र पर्साका १ गरी कुल ६ विद्यालयका ९०४ बालबालिकाहरुको लागि शैक्षिक सामग्री,हाइजेन कीट तथा स्टेशनरी सामग्री बितरण गरिएको छ। साथै बाराका ६ र पर्साका १ गरी कुल ७ विद्यालयमा ३५ सेट खेलकुद सामग्री वितरण गरिएको हो । नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बलरामपुर (विश्रामपुर गा.पा–३) मा १८१ बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र ५ सेट खेलकुदका सामाग्रीहरु, नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, मुसहर्वा (विश्रामपुर गा.पा–४) मा १३८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री र ५ सेट खेलकुद सामग्रीहरु,नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बेलहिया (प्रसौनी गा.पा–६) २२९ जना बालबालिकाहरुको लागि शैशिक सामग्रीहरु र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु,श्री सरस्वती माध्यमिक बिद्यालय (प्रसौनी) २१५ जना बालबालिकाहरुको लागि शैक्षिक सामग्री र ५ सेट खेलकुदका सामाग्रीहरु,श्री सुन्दर मल रामकुमारी कन्या सेकेन्डरी स्कुल, वीरगंज १४१ जना छात्रालाई शैक्षिक सामाग्री र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु,नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, खजानी (सिम्रौनगढ न.पा–७) बिद्यालयलाइ ६ सेट खेलकुद सामग्रीहरु र नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, फेटा गा.पा–१ बिद्यालयको लागि ३ सेट खेलकुदका सामाग्रीहरु बितरण गरिएको थियो।आज बलरामपुरस्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलमा सम्पन्न कार्यक्रम का.बा.वडा अध्यक्ष लाल झरी देवीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्रसाद कलवार, वडा सचिब,प्रधानाध्यापक आनन्द कुमार गुप्ता, शिक्षक राजु कुमार कर्ण, वडा सदस्य हरिचन्द्र साह, मक्सुद अन्सारी, शिक्षिका श्वेता सिंह, माया कुमारी उप्रेती लगायत शिक्षक शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो त्यस्तै बिश्रामपुर ३ को बिद्यालयमा वडा अध्यक्ष श्री शिव चन्द्र प्रसाद यादब, बिब्यस अध्यक्ष शम्भु चौरासिया साथै समाजसेवी छोटेलाल प्रसाद पाल समेतको उपस्थितीमा सम्पन्न भयो। कार्यक्रमको ब्यबस्थापन युबा समाजसेवी लोकेश सिह र डा. धनन्जय यादबले गर्नुभएको थियो। साथै चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरका प्रतिनिधि उत्तम कार्की समेतको उपस्थिती रहेको थियो ।चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली जनकारी दिनुभयो।

The post चाइना फाउन्डेसनको सहयोगमा बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री, हाइजेन कीट तथा स्टेशनरी र खेलकुद सामग्रीहरु वितरण appeared first on Madesh Express.

१७ वर्षीया किशोरीको गाईगोठमा झुण्डिएर मृत्यु: विवाहको तयारी भइरहेका बेला रहस्यमय घटना
बारा जिल्लाको बिश्नामपुर गाउँपालिका वडा नं. १, कल्याणपुरमा १७ वर्षीया रुपा कुमारी चौधरी गाईगोठमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। यो घटना सोमबार दिउँसो करिब ३:३० बजे भएको हो।  मृतकका बुबा सन्तोष चौधरीका अनुसार उनी र उनकी श्रीमती छोरीको विवाहको तयारीका लागि पाहुनाहरूलाई स्वागत गर्न वीरगञ्ज बजार गएका थिए। भोलि केटापक्ष आउने तयारी भइरहेको समयमा यो घटना भएको हो। छोरी कुनै मानसिक तनावमा नरहेको र सबै कुरा सामान्य रहेको परिवारले बताएको छ।  स्थानीयबासीले गोठमा किशोरीको झुण्डिएको खबर पाएपछि प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय छतवा र प्रसौनीको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल कलैया पठाएको छ।  प्रहरीका अनुसार घटना आत्महत्या भएको देखिए पनि यसका पछाडि अन्य कुनै कारण हुन सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा परिवार र छिमेकीसँग सोधपुछ भइरहेको छ। पोष्टमार्टम रिपोर्टले मृत्युको वास्तविक कारण पत्ता लगाउने बताइएको छ।  गाउँलेहरूले यस घटनालाई रहस्यमय बताउँदै गहिरो अनुसन्धानको माग गरेका छन्। छोरीको बिहे हुनुअघि यस्तो घटना हुनुले परिवार र गाउँमा शोकको वातावरण सिर्जना भएको छ।  यस घटनाले समाजमा किशोरीहरूमा देखिने मानसिक दबाब, पारिवारिक जिम्मेवारी र सामाजिक व्यवस्थाबारे थप बहसको आवश्यकता औंल्याएको छ। घटनाको सत्य तथ्य छिट्टै सार्वजनिक गर्न स्थानीयले प्रहरीसँग आग्रह गरेका छन्।  (ताजा जानकारीका लागि प्रतीक्षा गर्नुहोस्।)

The post १७ वर्षीया किशोरीको गाईगोठमा झुण्डिएर मृत्यु: विवाहको तयारी भइरहेका बेला रहस्यमय घटना appeared first on Madesh Express.

देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट सार्वजनिक
काठमाडौं । देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट सार्वजनिक गरेका छन् ।

तर अन्य ४० वटा स्थानीय तहले भने बजेट पेश गर्न नसकेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानूनी प्रावधान छ । यदि सो समयसम्म बजेट पेश नभए त्यसलाई अबैध मानिने मन्त्रालयका प्रवक्ता कमल भट्टराइले बताए ।

समयमा बजेट ल्याउन नसकेको स्थानीय तहका हकमा पछि महालेखा परिक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त बजेटको खर्चको वैधतामाथि प्रश्न उठाउन सक्ने भएकाले त्यसमा सम्बन्धित स्थानीय तह नै जवाफदेही हुनुपर्ने भट्टराइको तर्क छ ।

यी हुन् समयमा बजेट नल्याउने स्थानीय तहहरुः

१. माधवनारायण नगरपालिका

२. हरिवन नगरपालिका

३. हनुमान नगर नगरपालिका

४. राजविराज नगरपालिका

५. कमला नगरपालिका

६. मिथिला नगरपालिका

७. सिम्रौनगढ नगरपालिका

८. गढीमाइ नगरपालिका

९. हरिपुर्वा शहिद नगरपालिका

१०. त्रिपुराशुन्दरी नगरपालिका

११. आठराइ गाउँपालिका

१२. मेछ्यायम गाउँपालिका

१३. मिक्लाजुङ गाउँपालिका

१४. औराही गाउँपालिका

१५. धनौजी गाउँपालिका

१६. कालिकामाइ गाउँपालिका

१७. छिपहरमाइ धोविनी गाउँपालिका

१८. विन्दबासिनी गाउँपालिका

१९. सखुवा प्रसौनी गाउँपालिका

२०. आदर्श कोटवाल गाउँपालिका

२१. सोनमा गाउँपालिका

२२. दुर्गाभगवती गाउँपालिका

२३. यमुनामाइ गाउँपालिका

२४. रुपनी गाउँपालिका

२५. लक्ष्मीपुर पतारी गाउँपालिका

२६. विगु गाउँपालिका

२७. बागमती गाउँपालिका

२८. नौकुण्ड गाउँपालिका

२९. जलजला गाउँपालिका

३०. विरुवा गाउँपािलका

३१. मायादेवी गाउँपालिका

३२. कोटहीमाइ गाउँपालिका

३३. रोहिणी गाउँपालिका

३४. सम्मरीमाइ गाउँपालिका

३५. काइके गाउँपालिका

३६. खत्याड गाउँपालिका

३७. कुमाख गाउँपालिका

३८. अदानचुली गाउँपालिका

३९. कुश्मा नगरपालिका

४०. फलेवास नगरपालिका

The post देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट सार्वजनिक appeared first on Madesh Express.

गायक रबिन बर्तौलाको ‘कति कुरा यस्ता हुन्छन्’ को भिडियो हेर्नुहोस्
काठमाडौँ । गायक रबिन बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो रिलिज गरिएको छ । इञ्जिनियर गायक बर्तौलाकै अफिसियल च्यानल रबिन बार्तौलाबाट बजारमा आएको कति कुरामा लोकप्रिय गीतकार अरुण तिवारीको शब्द तथा चर्चित संगीतकार हरि लम्सालको शब्द शृजना रहेको छ ।

सन्दीप कार्कीको एरेन्ज रहेको सार्वजनिक गीत स्टुडियो भर्सनमा तयार पारिएको छ । जसमा गायक बर्तौला नै फिचर छन् ।गितले एउटा सत्य लुकाउनलाई हजार झुट बोल्नु पर्ने, चुकाउनेलाई थाहा हुन्छ कसको मूल्य कति पर्छ, भन्ने लगायतका मर्मस्पर्शी भावहरुलाई समेटेको छ ।

The post गायक रबिन बर्तौलाको ‘कति कुरा यस्ता हुन्छन्’ को भिडियो हेर्नुहोस् appeared first on Madesh Express.

पाठ्यपुस्तक छपाइ सम्पन्न, अपुग भए सूचना दिन आग्रह
नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज  पत्रकार सम्मेलन गरी यही वैैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिँदै भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यमा माथिल्लो निकाय, सम्बन्धित निकाय र सञ्चार क्षेत्रबाट सकारात्मक सहयोग मिलेको जनाएको छ ।

The post पाठ्यपुस्तक छपाइ सम्पन्न, अपुग भए सूचना दिन आग्रह appeared first on Madesh Express.

सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिस अनुसार अब राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गर्नेछन् ।

गत वैशाख १५ गते राति १२ बजेदेखि संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

The post सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ ।  appeared first on Madesh Express.

वैशाख २४ मा बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस
सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिस अनुसार अब राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गर्नेछन् ।

गत वैशाख १५ गते राति १२ बजेदेखि संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

The post वैशाख २४ मा बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस  appeared first on Madesh Express.

रणधीर र बबिता ३५ वर्षपछि फेरि सँगै बस्न थाले
कुनै बेलाका चर्चित बलिउड जोडि रणधीर कपुर र बबिताको जोडी एकपटक फेरि चर्चामा छ।अभिनेत्री करिना कपुर र करिश्मा कपुरको मातापिता रणधीर तथा बबिता छुटेको ३५ वर्षपछि एकसाथ देखिएका कारण चर्चा भएको हो। भारतिय अनलाई पोर्टल अमर उजालामा प्रकाशित समाचारअनुसार रणधीर र बबिता करिव साढें तीन दशकपछि एक साथ बस्न थालेका हुन्। यो खबरले करिष्मा र करिनाका साथै, उनीहरुको शुभेच्छुकको मुहारमा पनि खुसी थपेको छ। आफूहरु सानै छँदा अलगिएका मातापिताको पुनर्मिलनमा करिष्मा र करिना निकै खुसी छन्।

फिल्म कल आज और कलबाट नजिकिएका रणधीर र बबिताले ८० को दशकमा विवाह गरेका थिए। उनीहरु यतिसम्म नजिकिएका थिए कि रणधीरले आप्mनो परिवारविरुद्ध गएर बबिताका साथ विवाह गरेका थिए भने बबिताले विवाहपछि फिल्म नखेल्ने शर्तमा दाम्पत्य जीवन शुरु गरेकी थिइन्। सोही कारण बबिता विवाहपछि फिल्मबाट टाढा भएकी थिइन्।

दुई छोरी करिष्मा र करिनाको जन्मपछि वैवाहिक जीवनमा खटपट भएका कारण बबिता आप्mना दुई छोरी लिएर रणधीरको घरबाट निस्किएर लोखंड्वालास्थित एक अपार्टमेन्टमा बस्न थालेकी थिइन्। उनीहरुले एक अर्कासँग टाढा रहे पनि कानुनीरुपमा डिभोर्स भने गरेका थिएनन्।तर, अब भने उनीहरु बान्द्रास्थित घरमा करिब सात महिनादेखि सँगै बसिरहेको समाचारमा उल्लेख छ।नेपाल समचारपत्रमा खबर छ ।

The post रणधीर र बबिता ३५ वर्षपछि फेरि सँगै बस्न थाले appeared first on Madesh Express.

शीर्ष नेताबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिने सहमति जुटिसक्यो : नैनसिंह महर
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने विषयमा केन्द्रमा शीर्ष नेतृत्त्वबीच सहमति जुटेको बताएका छन्। उनले नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धनका नेताहरूबीच मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने विषयमा सहमति जुटिसकेको बताएका हुन्।

‘केन्द्रमा पनि गठबन्धन छ। यसको प्रभाव तलसम्म पर्छ। गठबन्धन भएकाले पछि दलहरूबीच सत्ता आलोपालो होला। तत्काल कमलबहादुर शाहजीलाई विश्वासको मत दिन माओवादी सहमत भएको छ,’ उनले भने। शाहले विश्वासको मत नपाए सुदूरपश्चिममा राजनीतिक अस्थिरता निम्तिने र त्यो कुनै पनि दलका लागि हितकर नहुने महरको भनाइ छ।

‘अहिले निर्वाचन अघिकै गठबन्धन व्युतिएको छ। जनताको म्यान्डेट पनि त्यही थियो। हामीले चुनावको समयमा यही गठबन्धनले मुलुकमा समृद्धि ल्याउँछ भनेका थियौं। विकास विरोधीहरूले बीचमा खेल्न खोजे पनि असफल भए। फेरि पुरानै गठबन्धनसहित केही नयाँ शक्ति एक ठाउँमा उभिएका छौं। अब मिलेर जानुको विकल्प छैन,’ महर भन्छन्।

यसअघि माओवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाउँदै आएको थियो। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितीमा विश्वासको मत दिने अवस्थामा आफूहरू नरहेको बताएका थिए। उनले आलोपालो सरकारका लागि कांग्रेससँग लिखित प्रतिबद्धता माग गर्दै आएका थिए। तर, केन्द्रको सहमति अनुसार माओवादी शाहलाई विश्वासको मत दिन तयार भएको छ।

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ। सोही बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

एमालेका रावलले विश्वासको मत नपाएर राजीनामा दिएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका थिए।

माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मतका लागि सुदूरपश्चिममा २७ मत आवश्यक हुन्छ। गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा काँग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। माओवादीका ११ प्रदेश सभा सदस्य छन्। एक जना स्वतन्त्र सांसदको पनि शाह नेतृत्वको सरकारलाई नै साथ छ।

The post शीर्ष नेताबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिने सहमति जुटिसक्यो : नैनसिंह महर appeared first on Madesh Express.

राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा निरन्जन ढुंगाना
विराटनगर, १ चैत ।

राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरन्जन ढुंगाना चयन भएका छन् । संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्त्वमा नयाँ समिति चयन भएको हो । महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अविषेक केडिया र कोषध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ । महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

The post राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा निरन्जन ढुंगाना appeared first on Madesh Express.